Rule 17
साक्षी बकाउने
(१) साक्षी बुझ्न तारेख तोकिएको दिन न्यायाधिकरणको कारबाही शुरु
हुनासाथ वादी र प्रतिवादीबाट निजहरूका उपस्थित साक्षीको नामावली लिई मिसिल साथ
राखी बकपत्र गराउनको लागि स्रेस्तेदारले न्यायाधिकरण समक्ष पेश गर्नु पर्नेछ ।
(२) साक्षी बुझ्न तोकिएको दिन अपरान्ह एक बजेसम्म पनि अर्को पक्ष उपस्थित
नभएमा उपस्थित पक्षको साक्षी बकपत्र गराउने काम रोकिने छैन ।